कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
SEE परीक्षाको केन्द्रको अनुगमन गर्दै नगर प्रमुख ज्यू र प्रमुख प्रशासकीय अधिकृत ज्यू लगायतको टोली
नेपालका ५ वटा पालिकामा संचालन हुने गरी छनौट मा परेको गुर्भाकोट नगरपालिका र Britis Council का प्रतिनिधि बिच सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न। `सक्षम´कार्यक्रम अन्तर्गत ३ वर्ष भित्र नगरपालिकाको शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम हरु संचालन हु
वेरुजु फर्छ्यौट व्यवस्थापन प्रणाली सम्बन्धित सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम
'' हो ! हामी क्षयरोग अन्त्य गर्छौ'' भन्ने मुलनारा सहित विश्व क्षयरोग दिवश २०८० (24 March 2024) गुर्भाकोट नगरपालिकामा क्षयरोगका बिरामीहरुलाइ पोषण कोशेली बितरण गरी दिवस मनाउदाका केही झलकहरु।।
गुर्भाकोट नगरपालिका र USAID को सहकार्यमा संचालन भएको २ दिने स्थानीय तहमा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गुर्भाकोट नगरपालिका र CMC Nepal को सहकार्यमा संचालन भएको बालबालिका तथा किशोर किशोरीहरुका लागि मानिसक स्वास्थ्य परियोजना सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गुर्भाकोट नगरपालिका र IOM को सहकार्यमा गुर्भाकोट नगरपालिकामा रहेका खुल्ला क्षेत्रको एकिन तथा नक्सांकनको लागि गरिएको ३ दिने तालिम सम्पन्न भएको छ ।
प्रथम मेयर कप समापन समारोह २०८० का केही झलकहरु
मेयर कप उद्घाटन समारोह २०८० का केही झलकहरु
सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल सेन्टर) मेहेलकुनालाई आँखा अस्पतालको रुपमा विकासको लागि प्राबिधिक तथा अन्य कार्यको लागि गुर्भाकोट न पा, नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल र सामुदायिक आँखा उपचार केन्द्र मेहेलकुना बीच त्रीपक्षीय सम्झौता भएको छ