FAQs Complain Problems

मुख्य समाचार

घरनाक्सा पास इजाजत

सेवा प्रकार:

लाग्ने समय: 
सूचना टाँस ६ दिन भित्र, सर्जमिन र लेआउट सूचना टाँस भएको १५ दिन भित्र लाउँ भएको ७ दिन भित्र आंसिक नक्सापास र डी.पी.सी. लेभल सम्म निर्माण भएको सात दिन भित्र
जिम्मेवार अधिकारी: 
सब इन्जिनीयर पप्पु रावत
सेवा दिने कार्यालय: 
न.पा.को प्राविधिक शाखा
सेवा शुल्क: 
घरको प्रकृति अनुसार
आवश्यक कागजातहरु: 

१. निर्माण गरिने घरको नक्सा सेट तिन (ट्रेसीगं पेपरमा एक र सोको प्रतिलिपी दुइ थान

२. जग्गा धनि प्रमाण पुर्जा

३. आवश्यकता अनुसार मालपोत कार्यालयको रजिस्ट्रेशन फारम

४. घरको तला थप भएमा पुरानो नक्सा

५. चालु आ.व.को एकिकृत सम्पत्ति कर तिरेको रसिद

६. घर निर्माण गरिने जग्गाको प्रस्ट देखिने नापी शाखाको प्रमाणित नक्सा

७. गुठी जग्गा भए गुठी सिफारिस

८. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्र प्रतिलिपि

९. वारेस राखी नक्सा पास गर्ने भए वारेसको नागरिकताको प्रतिलिपि

१०. धितो रहेको जग्गा भए सम्बन्धित निकायको स्वीकृत पत्र

११. चालु  आ.व. वर्षको सम्मको नगरपालिकालाई तिर्नु पर्ने सम्पुर्णा कर र शुल्क तिरेको प्रमाण

जन प्रतिनिधि