Home » यस नगरपालिकाको नगर स्वास्थ्य शाखाको आयोजनामा आ.व.२०८०/०८१ को पालिका स्तरीय स्वास्थ्य सम्बन्धि वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सु-सम्पन्न भएको छ । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने स्वास्थ्य संस्थाका प्रमुखहरुलाई सम्मान गरिएको छ ।
यस नगरपालिकाको नगर स्वास्थ्य शाखाको आयोजनामा आ.व.२०८०/०८१ को पालिका स्तरीय स्वास्थ्य सम्बन्धि वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सु-सम्पन्न भएको छ । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने स्वास्थ्य संस्थाका प्रमुखहरुलाई सम्मान गरिएको छ ।