FAQs Complain Problems

यस नगरपालिकामा मिति २०८१।०९।२१ गतेदेखि (पशु चिकित्सक) पदमा कार्यरत रहनुभएका श्री भेषराज पौडेलज्यूले स्वेच्छिक अवकाश लिनु भई यस नगरपालिकाबाट विदाइ हुनु भएको छ। उहाँले यस अवधिमा नगरपालिकाको पशु सेवा क्षेत्रमा पुर्‍याउनु भएको योगदान अमूल्य रह्यो

जन प्रतिनिधि

//