Home » नेपाल सरकारका माननीय सांसद अमृता विक ज्यूलाई यस गुर्भाकोट नगरपालिकामा स्वागत गरिएको छ। यस अवसरमा नगर प्रमुख हस्त पुन तथा उपप्रमुख मैना विकज्यूसँग जनताका समस्या, गुनासा तथा विकास निर्माणका विषयमा महत्वपूर्ण छलफल सम्पन्न भयो।
नेपाल सरकारका माननीय सांसद अमृता विक ज्यूलाई यस गुर्भाकोट नगरपालिकामा स्वागत गरिएको छ। यस अवसरमा नगर प्रमुख हस्त पुन तथा उपप्रमुख मैना विकज्यूसँग जनताका समस्या, गुनासा तथा विकास निर्माणका विषयमा महत्वपूर्ण छलफल सम्पन्न भयो।