FAQs Complain Problems

मुख्य समाचार

राष्ट्रिय सरसफाई सप्ताह अन्तर्गत “स्वच्छता हाम्रो प्रतिबद्धता, स्वस्थ जीवन हाम्रो लक्ष्य” भन्ने नारासहित गुर्भाकोट नगरपालिकामा सरसफाई अभियान सम्पन्न भएको छ। कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुको सक्रिय सहभागितामा कार्यालय परिसर सरसफाइ गरिएकोछ

जन प्रतिनिधि

//