मुख्य समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
प्रमाण पुगेमा तुरुन्तै 
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र आए निशुल्क म्याद नागएमा रु ५० 
आवश्यक कागजातहरु: 
१. दुलाह दुलहीको बाबु /आमाको नागिरकताको प्रमाणपत
२. दुलाह दुलहीको नागरीकता प्रमाणपत्र
३. तीन पुस्ते जानकारी