FAQs Complain Problems

कवाडी कर उठाउने सम्बन्धी प्रस्तावना आह्वान गरिएको सूचना ।

यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति/फर्म/कम्पनीले शुल्क संकलनका लागि सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिन भित्र यस कार्यालयमा तपसिल अनुसारको शर्तको अधिनमा रही सिलबन्दी दरभाउ पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि