FAQs Complain Problems

५० % अनुदानमा हाईब्रीड तरकारीको वीउ माग गर्ने सम्बन्धी सूचना ।

गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट, सुर्खेतको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५०% अनुदानमा हाईब्रीड तरकारीको वीउमा अनुदान कार्यक्रम रहेको हुदा इच्छुक कृषक, कृषक समूह, कृषि फर्महरुको तपसिल अनुसार आवश्यक कागजात सहित (मिति २०८१ असौज ११ गते) कार्यालय समय भित्र रितपूर्वक यस शाखामा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि

//