FAQs Complain Problems

मुख्य समाचार

दररेट उपलब्ध गराइदिने सम्बन्धमा।

श्री जो जससंग सम्बन्धित छ ।

प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रमलाई व्यवस्थित गर्नका लागि यस नगरपालिका र WEP को साँझेदारीमा विद्यालय भान्साघरको लागि आवश्यक भाडाकुडा खरिद गर्ने प्रयोजनका लागि यसैसाथ संलग्न स्पेसिफिकेशन अनुसारको आवश्यक दररेट ७ (सात) दिनभित्र उपलब्ध गराइदिन अनुरोध छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि