कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घाेषण गर्नका लागि घुमखहरे स्वास्थ्य चाैकीका अध्यक्ष राजन वि.सी, नगर प्रमुख हस्त पुन र उप -प्रमुख मैना विक ज्यू लगाएतको टोली घुमखहरे स्वास्थ्य चौकीमा
यस नगरपालिकाको वडा नम्बर ११ काे निर्माणाधिन वडा कार्यालय भवनको अनुगमन गर्नुहुँदै नगरप्रमुख ज्यू।
People in Need (PIN) को आयोजना एवम् यस नपाको सहकार्यमा संचालित २ दिने मौसम पूर्वानुमानमा आधारित पूर्वकार्य क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नगरपालिका संघका अध्यक्ष नीलकण्ठ नगरपालिकाका प्रमुख आदरणीय भीम ढुंगाना ज्यू लगायतको टोलीले यस नगरपालिकामा अवलोकन भ्रमण गर्दाका केही झलकहरु
यस नगरपालिकाको सार्वजनिक सुनुवाई चालु आ.व. २०८०।८१ चैत्र मसान्त सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
यस नगरपालिकाको सार्वजनिक सुनुवाई चालु आ.व. २०८०।८१ चैत्र मसान्त सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको आयोजनामा भष्ट्राचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यस नगरपालिकाको हामी अभिभावक कार्यक्रम अन्तर्गत अति विपन्न अभिभावक विहिन र जोखिममा परेका बालबालिकाहरुलाई आवासीय सुविधा सहित कक्षा १२ सम्म पठनपाठन लगायत सम्पूर्ण जिम्मेवारी सहितको अभिभावकत्व ग्रहण गर्दै यस कार्यक्रमका संरक्षक तथा नगर प्रमुख श्री हस्त पुन
गुर्भाकोट नगरपालिका र रुन्टीगढी गाँउपालिका होलेरी, रोल्पा वीच भएका असल अभ्यास र अनुभवहरुको साटासाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् विज्ञ सदस्य तथा पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधर द्वारा स्थानीय योजना तर्जुमा प्रक्रियामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन मुलप्रवाहीकरण सम्बन्धी छलफल तथा कार्यशाला सम्पन्न भएको छ ।