कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
यस नगरपालिका र CMC Nepal को साँझेदारीमा सञ्चालित द्धन्द्ध पिडितहरुका लागि सामुदायिक समावेशीकरणका लागि मनोपरामर्श कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिको वैठक तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
१७ औँ नगरसभा २०८२ समापन समारोहका केही झलकहरु
कृषि क्षेत्र विकास कार्यक्रम ASDP द्वारा पालिकास्तरमा सञ्चालित कार्यक्रमहरुको हस्ताणतरण एवं पालिकास्तरीय कार्यक्रम समापन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा बालबिवाह न्यूनिकरण सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा वाणिज्य ऐन, नियम सम्बन्धी १ दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
गुर्भाकोट नगरपालिका र महिला परिवर्तन साना किसान कृषि सहकारी गुमी को सहकार्यमा पारिवारीक खेती प्रर्वद्धन कार्यक्रम अन्तर्गतको फलामे टनेल निर्माण, भकारो सुधार कार्यक्रम र तालिम हल निर्माण कार्यको अनुगमन गर्नुहुँदै नगर प्रमुख श्री हस्त पुनज्यू
१७ औँ नगरसभाका केही झलकहरु
मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेश, सुर्खेतको आयोजनामा कानून निर्माण सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आ.व. २०८२।८३ का लागि नीति तथा कार्यक्रम निर्माण गर्न सरोकारवालाहरु संग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यस नगरपालिकाको कृषि शाखाको आयोजना र एकिकृत कृषि प्रयोग शाला कर्णाली प्रदेश, वीरेन्द्रनगर सुर्खेतको प्राविधिक सहयोगमा संचालन भएको पालिका स्तरीय माटो परीक्षण शिविरका केही झलहकरु