FAQs Complain Problems

भेरी नदी

Read More

दह ताल

Read More

गुर्भाकोट नगरपालिकाको वेवसाइटमा तपाईहरुलाई स्वागत छ ।

कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट ग‌ंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.

गुर्भाकोट नगरपालिकालाई कसरि सम्पर्क गर्ने ?

गुर्भाकोट नगरपालिकाको सम्पर्क नम्बर :०८३४१००७२, ९८५८०६५१११ मा फोन गरि सम्पर्क गर्न सकिने छ ।

गुर्भाकोट नगरपालिकाको कूल जनसंख्या कति होला ?

गुर्भाकोट नगरपालिकाको कुल जनसंख्या : ४८ हजार २ सय १६ छ ।

गुर्भाकोट नगरपालिका कुन ठाउँमा पर्छ ?

नेपालको कर्णाली प्रदेश अन्तरगर्त पर्ने सुर्खेत जिल्लाको पूर्वी भागमा गुर्भाकोट नगरपालिका अवस्थित छ ।

ब्यक्तिगत घटना दर्ता समयमै गरौँ

जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।

सूचना तथा समाचार

  • मिति: 10/15/2024 - 13:05
    प्रस्तुत विषयमा गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट सुर्खेतको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार खाद्यान्न बाली तर्फ गहुँको वीउ वितरण गर्नुपर्ने कार्यक्रम भएकोले ७ दिन भत्रि यस...
  • मिति: 10/15/2024 - 13:00
    प्रस्तुत विषयमा गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट सुर्खेतको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वीउ उत्पादक कृषकहरुलाई आलुको बीउ वितरण गर्नुपर्ने  कार्यक्रम भएकोले ७ दिन भित्र यस...
  • मिति: 10/01/2024 - 13:52
    गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट सुर्खेतकको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५०% अनुदानमा गहुँको उन्नत वीउ अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको हुँदा सो कार्यक्रम सहभागि हुने...
  • मिति: 09/30/2024 - 14:32
    सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री लक्ष्मी आधारभूत विद्यालय ओखले गुर्भाकोट -५ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथमिक तहको शिक्षक पदमा सरुवाको प्रकृया अगाडी बढाइदिन भनी विद्यालय...
  • मिति: 09/30/2024 - 14:30
    सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री लक्ष्मी आधारभूत विद्यालय ओखले गुर्भाकोट -५ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथमिक तहको शिक्षक पदमा सरुवाको प्रकृया अगाडी बढाइदिन भनी विद्यालय...

Pages

जनप्रतिनिधिहरू

नगर प्रमुख
नगर उप प्रमुख

कर्मचारीहरू

Narendra Kumar BK
सूचना प्रविधि अधिकृत (सातौँ)

जानकारी

//