कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धि ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले इच्छुक फर्म/कम्पनी/व्यवसायीले शुल्क संकलनका लागि सूचना प्रकाशन...
श्री सवै कृषि सहकारीहरु तथा कृषक समूहहरु,
गुर्भाकोट नगरपालिका, सुर्खेत ।
प्रस्तुत विषयमा यस नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा संचालन भइरहेको दिवा खाजा कार्यक्रममा सामुदायिक विद्यालय दिवा खाजा...
यस नगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम स्वीकृत दररेटको अधिनमा रही नगरक्षेत्र भित्र विज्ञापन कर संकलन कार्यको ठेक्का बन्दोवस्तद्वारा गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित शर्त बन्देजको अधिनमा रही उक्त कर...
श्री यो जो जससंग सम्बन्धित छ ।
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अम्बापुर गुर्भाकोट १४ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथामिक तहको शिक्षक पदमा...
विगत ४ वर्षदेखि मेहेलकुना अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. विनोद यादवज्यूको "फेरी भेटौला" कार्यक्रम नगर प्रमुखज्यूसहितको उपस्थितिमा एक समारोहका बीच सम्पन्न भई उहाँलाई विधिवत रूपमा विदाइ गरिएको छ ।
यस नगरपालिकामा मिति २०८१।०९।२१ गतेदेखि (पशु चिकित्सक) पदमा कार्यरत रहनुभएका श्री भेषराज पौडेलज्यूले स्वेच्छिक अवकाश लिनु भई यस नगरपालिकाबाट विदाइ हुनु भएको छ। उहाँले यस अवधिमा नगरपालिकाको पशु सेवा क्षेत्रमा पुर्याउनु भएको योगदान अमूल्य रह्यो
अपाङ्ग एकता समाजको आयोजना एवं एविलिज फाउन्डेसनको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी शिक्षा दिनु तथा अपाङ्गता समावेशी समुदाय निर्माणको लागि वकालत तथा पैरवी योजना वैठक सम्पन्न भएको छ ।
विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणको लागि नगरस्तरीय विपद व्यवस्थापन समिति र सरोकारवालाहरुसँगको छलफल वैठक सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत, ईलाका प्रशासन कार्यालय मेहेलकुनाको आयोजना तथा गुर्भाकोट नगरपालिकाको समन्वयमा सेवा प्रवाह सम्वन्धमा सहजीकरण सम्वन्धी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ।
यस नगरपालिका र CMC Nepal को साँझेदारीमा सञ्चालित द्धन्द्ध पिडितहरुका लागि सामुदायिक समावेशीकरणका लागि मनोपरामर्श कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिको वैठक तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
१७ औँ नगरसभा २०८२ समापन समारोहका केही झलकहरु
कृषि क्षेत्र विकास कार्यक्रम ASDP द्वारा पालिकास्तरमा सञ्चालित कार्यक्रमहरुको हस्ताणतरण एवं पालिकास्तरीय कार्यक्रम समापन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा बालबिवाह न्यूनिकरण सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा वाणिज्य ऐन, नियम सम्बन्धी १ दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।