कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
श्री यो जो जससंग सम्बन्धित छ ।
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अम्बापुर गुर्भाकोट १४ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथामिक तहको शिक्षक पदमा...
प्रस्तुत विषयमा यस गुर्भाकोट नगरपालिका सुर्खेत क्षेत्रभित्रका सम्पूर्ण करदाहरुले यस नगरपालिकाको कार्यालयमा बुझाउनुपर्ने आन्तरिक कर तथा गैर कर राजश्व वापतको रकम (एकिकृत सम्पत्ति कर, व्यवसाय कर, घर...
गुर्भाकोट नगरपालिका–८, मेहेलकुनास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन आज एक विशेष समारोहका बीच नगर प्रमुख श्री हस्त पुनज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ स्वास्थ्यतर्फको पालिकास्तरीय वार्षिक समीक्षा सम्पन्न भएको छ ।
यस नगरपालिकामा विभिन्न नगरपालिका तथा गाउँपालिकाबाट सरुवा भई पदस्थापना हुनुभएका तथा नयाँ नियुक्ति भई कार्यभार ग्रहण गर्नुभएका निम्न कर्मचारीहरूको औपचारिक स्वागत गरिएको छ ।
गुर्भाकोट नगरपालिका–९, दाप्चामा महिला दिदीबहिनीहरू तथा ज्येष्ठ नागरिकहरूसँग नगर प्रमुखज्यूको आत्मीय भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८२/०५/१४ गते मेहेलकुना अस्पतालमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा २५५ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा तिनीहरूमध्ये २० जनामा VIA Positive देखिएको थियो।
बालबालिकालाई पौष्टिक दिउँसोको खाजा सहज उपलब्ध गराउन नगर प्रमुख हस्त पुन र उप प्रमुख मैना बिक ज्यूले सहकारीका संस्थाका प्रमुख/प्रतिनिधि ज्यूहरुलाई कम्बाइन मिल वितरण गर्नुभएको छ ।
एफ.सि.डि.ओ.को सहयोगमा आसमान नेपालले ब्रिटिस काउन्सिल र भिएसओ नेपालसँग साझेदारीमा भेरीगंगा, गुर्भाकोट र लेकबेशी नगरपालिकामा जेम्स परियोजना सञ्चालन गरी बालिका शिक्षामा समान पहुँच र समतामूलक सिकाइ प्रवर्द्धन गरेको छ । परियोजनाको समीक्षा तथा समापन कार्यक्रम
अपाङ्ग एकता समाजको आयोजना, एबिलिज फाउन्डेसनको सहयोग तथा गुर्भाकोट नगरपालिका समन्वयमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा करिब २० जना अपाङ्गता भएका व्यक्तिको सहभागिता रह्यो र परिवार नियोजन सामग्री वितरण भयो ।
यस गुर्भाकोट नगरपालिका अन्तर्गत DHIS पहुँच प्राप्त सबै सरकारी, गैर–सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूका आ.व. २०८१/०८२ का तथ्याङ्क सुधारका लागि, जनस्वास्थ्य कार्यालय सुर्खेतको प्राविधिक सहयोगमा DHIS फोकल पर्सनहरूलाई लक्षित दुई दिने कार्यशाला सम्पन्न भएको
गुर्भाकोट नगरपालिका–६, बडाखोलीस्थित वडा कार्यालय भवन निर्माणका लागि वडा नं. ६ निवासी श्री प्रतापसिं मगरले ३ रोपनी ४ आना जग्गा प्रमुख प्रशासकीय अधिकृतज्यूलाई पूर्जा सहित हस्तान्तरण गर्नुभएको छ ।