कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
श्री वडा अध्यक्ष ज्यूहरु/कार्यपालिका सदस्य ज्यूहरु सवै,
श्री राजनितिक दलका प्रमुख/ प्रतिनिधि ज्यू,
श्री विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख/प्रतिनिधि ज्यूहरु,
श्री शिक्षक महासंघ प्रमुख/...
यस नगरपालिकाको आर्थिक वर्ष २०८१।०८२ को असार मसान्तसम्म नेपाल सकारबाट मान्यता प्राप्त टेण्डर सूचना प्रकाशन गर्न मिल्ने राष्ट्रिय दैनिक पत्रिकामा प्रतिष्पर्धा मार्फत सबैभन्दा छुट कबोल गर्ने फर्म/...
यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धि ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले इच्छुक फर्म/कम्पनी/व्यवसायीले शुल्क संकलनका लागि सूचना प्रकाशन...
श्री सवै कृषि सहकारीहरु तथा कृषक समूहहरु,
गुर्भाकोट नगरपालिका, सुर्खेत ।
प्रस्तुत विषयमा यस नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा संचालन भइरहेको दिवा खाजा कार्यक्रममा सामुदायिक विद्यालय दिवा खाजा...
यस नगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम स्वीकृत दररेटको अधिनमा रही नगरक्षेत्र भित्र विज्ञापन कर संकलन कार्यको ठेक्का बन्दोवस्तद्वारा गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित शर्त बन्देजको अधिनमा रही उक्त कर...
गुर्भाकोट नगरपालिकामा २२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस उत्साहपूर्ण एवं गरिमामय वातावरणमा सम्पन्न भएको छ।
६ न वडा कार्यालय भवनको शिलान्यास नगर प्रमुख श्री हस्त पुन ज्यूबाट मिति २०८२/०८/१६ गते सम्पन्न भयो ।
यस नगरपालिकामा विगत १४ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा समर्पित भएर सेवा पुर्याउनुभएका श्री धर्मराज न्यौपानेज्यू हाल अन्यत्र सरुवा भई विदा हुनुभएको छ। नगरपालिकाको समग्र विकास, सुशासन तथा सहकार्यका लागि उहाँले पुर्याउनुभएको योगदान अतुलनीय छ।
यस नगरपालिकाको समन्वय फेल्म नेपालको आर्थिक सहयोग र परिलक्षित संस्थाको आयोजनामा भएको अपाङ्गता भएका व्यक्तिहरुका लागि शैक्षिक सहयोग परियोजना सामाजिक परीक्षण तथा परियोजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
युनिसेफ नेपालको आर्थिक सहयोगमा, गुर्भाकोट नगरपालिकाको समन्वय तथा सहकार्य र सोसेक नेपालको आयोजनामा बालबालिकामा नसर्ने रोग सम्बन्धी तीन दिने सह–सिर्जना कार्यशाला सम्पन्न भएको छ।
गुर्भाकोट नगरपालिका–८, मेहेलकुनास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन आज एक विशेष समारोहका बीच नगर प्रमुख श्री हस्त पुनज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ स्वास्थ्यतर्फको पालिकास्तरीय वार्षिक समीक्षा सम्पन्न भएको छ ।
यस नगरपालिकामा विभिन्न नगरपालिका तथा गाउँपालिकाबाट सरुवा भई पदस्थापना हुनुभएका तथा नयाँ नियुक्ति भई कार्यभार ग्रहण गर्नुभएका निम्न कर्मचारीहरूको औपचारिक स्वागत गरिएको छ ।
गुर्भाकोट नगरपालिका–९, दाप्चामा महिला दिदीबहिनीहरू तथा ज्येष्ठ नागरिकहरूसँग नगर प्रमुखज्यूको आत्मीय भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८२/०५/१४ गते मेहेलकुना अस्पतालमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा २५५ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा तिनीहरूमध्ये २० जनामा VIA Positive देखिएको थियो।