कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
1. The Gurbhakot Municipality, office of the Municipal Executive surkhet has allocated funds towards the cost of Road construction Project and intends to apply part of the funds to cover eligible...
श्री यो जो जससंग सम्बन्धित छ ।
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री चन्द्रज्योति प्राथमिक विद्यालय नेप्टेकाँडा गुर्भाकोट १४ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथमिक तहको पदमा सरुवाको...
1.The Gurbhakot Municipality, office of the Municipal Executive surkhet electronic bids from eligible bidders for the constructions and completion of Road and Building works mentioned in the "The...
यस नगरपालिकाको विभिन्न वडा तथा सार्वजनिक स्थलहरुको फोहोर संकलन, ढुवानी तथा व्यवस्थापन गर्नुपर्ने हुँदा यस नगरपालिकाको आर्थिक ऐन, २०८१ र फोहोमैला व्यवस्थापन सम्बन्धी कार्यविधी, २०८० बमोजिम इच्छुक...
यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति/फर्म/कम्पनीले शुल्क संकलनका लागि सूचना प्रकाशन भएको...
नेपाल सरकारका माननीय सांसद अमृता विक ज्यूलाई यस गुर्भाकोट नगरपालिकामा स्वागत गरिएको छ। यस अवसरमा नगर प्रमुख हस्त पुन तथा उपप्रमुख मैना विकज्यूसँग जनताका समस्या, गुनासा तथा विकास निर्माणका विषयमा महत्वपूर्ण छलफल सम्पन्न भयो।
पोषण प्रदर्शनी मेला। गुर्भाकोट नगरपालिका ९ बोटेचौर, सुर्खेतका केही झलकहरु
आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत हाम्रो धारापानी सहकारी संस्था तथा टिमुरे जैविक कृषि पशुपालन कृषि सहकारीलाई नगर प्रमुख लगाएतको उपस्थितिमा सामग्रीहरु वितरण गरिएको छ ।
जन ज्ञान भण्डार मावि कोटखोलाको ४ कोटे शैक्षिक भवन नगर प्रमुखज्यद्वारा शिलान्यास कार्य मिति २०८३/०१/१३ गते शु-सम्पन्न भयो ।
यस नगरपालिकाको आयोजना तथा पतञ्जली योग समिति, गुर्भाकोटको समन्वयमा “योग प्रशिक्षक प्रशिक्षण तथा वृहत योग विज्ञान शिविर” गुर्भाकोटमा सफलतापूर्वक सम्पन्न भएको छ।
सम्पूर्ण गुर्भाकोट नगरबासीहरुमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना
कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान वीरेन्द्रनगर सुर्खेत आयोजनमा यस नगरपालिकामा सञ्चालन भएको लैङ्गिक उत्तरदायी बजेट (GRB) सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
विश्व स्वास्थ्य दिवस २०८२ "मानव पशुपंक्षी र पर्यावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित" भन्ने मूल नारासहित गुर्भाकोट नगरपालिकामा सरोकारवाला निकायसँग मानसिक स्वास्थ्य र मातृशिशु पोषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
स्वदेशमै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था आएमा सही सूचना लिएर र आवश्यक सिप सिकेर मात्र जाऔँ।” गुर्भाकोट नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको कार्यान्वयन संरचना (मोडालिटी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ
गुर्भाकोट नगरपालिकाले विश्व क्षयरोग दिवस २०८२ भव्य रूपमा मनाएको छ। उक्त अवसरमा नगरपालिकाले पालिकाभित्र रहेका क्षयरोगी बिरामीहरूको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पोषण प्याकेज वितरण कार्यक्रम समेत सम्पन्न गरेको छ।