कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
श्री वडा अध्यक्ष ज्यूहरु/कार्यपालिका सदस्य ज्यूहरु सवै,
श्री राजनितिक दलका प्रमुख/ प्रतिनिधि ज्यू,
श्री विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख/प्रतिनिधि ज्यूहरु,
श्री शिक्षक महासंघ प्रमुख/...
यस नगरपालिकाको आर्थिक वर्ष २०८१।०८२ को असार मसान्तसम्म नेपाल सकारबाट मान्यता प्राप्त टेण्डर सूचना प्रकाशन गर्न मिल्ने राष्ट्रिय दैनिक पत्रिकामा प्रतिष्पर्धा मार्फत सबैभन्दा छुट कबोल गर्ने फर्म/...
यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धि ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले इच्छुक फर्म/कम्पनी/व्यवसायीले शुल्क संकलनका लागि सूचना प्रकाशन...
श्री सवै कृषि सहकारीहरु तथा कृषक समूहहरु,
गुर्भाकोट नगरपालिका, सुर्खेत ।
प्रस्तुत विषयमा यस नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा संचालन भइरहेको दिवा खाजा कार्यक्रममा सामुदायिक विद्यालय दिवा खाजा...
यस नगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम स्वीकृत दररेटको अधिनमा रही नगरक्षेत्र भित्र विज्ञापन कर संकलन कार्यको ठेक्का बन्दोवस्तद्वारा गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित शर्त बन्देजको अधिनमा रही उक्त कर...
आ.व. २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न यस गुर्भाकोट नगरपालिकाको आ.व. २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
आ.व. २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न यस गुर्भाकोट नगरपालिकाको आ.व. २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को “पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी तथा योजना तर्जुमा” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
प्राङ्गारिक मल उत्पादन कार्यक्रम उद्घाटन! श्री लामपोखरी सामुदायिक वन उपभोक्ता समूह, गुर्भाकोट-१३, सुर्खेतको आयोजनामा वनका पातपतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन गर्ने कार्यक्रमको आज श्रीमान नगर प्रमुखज्यूको प्रमुख आतिथ्यतामा भव्य उद्घाटन भएको छ।
विगत दुई वर्षदेखि सव-इन्जिनियर पदमा कार्यरत रही सेवा प्रदान गर्नु भएकी श्री सरिता भण्डारी ज्यू सरुवा भई तिला गाउँपालिका, जुम्ला जान लाग्नु भएको अवसरमा हार्दिक बिदाइ तथा कालिमाटी गाउँपालिकाबाट सरुवा भई आउनु भएका सव-इन्जिनियर श्री दीपक साह ज्यूलाई स्वागत
आज सम्पन्न बैठकबाट लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८३, कार्यस्थलमा हुने यौनजन्य उत्पीडन, शोषण तथा दुर्व्यवहार सुरक्षा नीति, २०८३, आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३ तथा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रम पारित गरिएको छ
राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम अन्तर्गत गुर्भाकोट नगरपालिका वडा नं. ३ का सुन्तला कृषकहरूलाई बगैचा व्यवस्थापनका लागि आवश्यक कृषि सामग्रीहरू ५० प्रतिशत लागत साझेदारीमा वितरण गरिएको छ।
१९ औँ नगर सभा २०८३।०३।१० गतेका केही झलकहरु
यस गुर्भाकोट नगरपालिकाको कृषि तथा पशुसेवा शाखाको आयोजनामा कृषक, कृषक समूह तथा कृषि सहकारी संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गोष्ठी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
वडा सचिवज्यूहरूलाई लक्षित गरी राजस्व सूत्र प्रणाली तथा ICT सम्बन्धी आधारभूत २ (दुइ) दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।