कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
श्री यो जो जससंग सम्बन्धित छ ।
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अम्बापुर गुर्भाकोट १४ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथामिक तहको शिक्षक पदमा...
प्रस्तुत विषयमा यस गुर्भाकोट नगरपालिका सुर्खेत क्षेत्रभित्रका सम्पूर्ण करदाहरुले यस नगरपालिकाको कार्यालयमा बुझाउनुपर्ने आन्तरिक कर तथा गैर कर राजश्व वापतको रकम (एकिकृत सम्पत्ति कर, व्यवसाय कर, घर...
कृषि क्षेत्र विकास कार्यक्रम ASDP द्वारा पालिकास्तरमा सञ्चालित कार्यक्रमहरुको हस्ताणतरण एवं पालिकास्तरीय कार्यक्रम समापन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा बालबिवाह न्यूनिकरण सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा वाणिज्य ऐन, नियम सम्बन्धी १ दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
गुर्भाकोट नगरपालिका र महिला परिवर्तन साना किसान कृषि सहकारी गुमी को सहकार्यमा पारिवारीक खेती प्रर्वद्धन कार्यक्रम अन्तर्गतको फलामे टनेल निर्माण, भकारो सुधार कार्यक्रम र तालिम हल निर्माण कार्यको अनुगमन गर्नुहुँदै नगर प्रमुख श्री हस्त पुनज्यू
१७ औँ नगरसभाका केही झलकहरु
मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेश, सुर्खेतको आयोजनामा कानून निर्माण सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आ.व. २०८२।८३ का लागि नीति तथा कार्यक्रम निर्माण गर्न सरोकारवालाहरु संग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यस नगरपालिकाको कृषि शाखाको आयोजना र एकिकृत कृषि प्रयोग शाला कर्णाली प्रदेश, वीरेन्द्रनगर सुर्खेतको प्राविधिक सहयोगमा संचालन भएको पालिका स्तरीय माटो परीक्षण शिविरका केही झलहकरु
यस नगरपालिकाको वडा नं. ३ मा कृषि शाखाको आयोजनामा नयाँ तरकारी पकेट कार्यक्रम अन्तर्गत किसानहरुलाई विभिन्न विउविजन लगाएत कृषि सामाग्रीहरु वितरण गरिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आयोजनामा आयोगको काम, कर्तव्य र भूमिका सम्बन्धमा र राजश्व बाडफाँडको आधार ढाँचा सम्बन्धी स्थानीय सरकार संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।