कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
श्री यो जो जससंग सम्बन्धित छ ।
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री चन्द्रज्योति प्राथमिक विद्यालय नेप्टेकाँडा गुर्भाकोट १४ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथमिक तहको पदमा सरुवाको...
1.The Gurbhakot Municipality, office of the Municipal Executive surkhet electronic bids from eligible bidders for the constructions and completion of Road and Building works mentioned in the "The...
यस नगरपालिकाको विभिन्न वडा तथा सार्वजनिक स्थलहरुको फोहोर संकलन, ढुवानी तथा व्यवस्थापन गर्नुपर्ने हुँदा यस नगरपालिकाको आर्थिक ऐन, २०८१ र फोहोमैला व्यवस्थापन सम्बन्धी कार्यविधी, २०८० बमोजिम इच्छुक...
यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति/फर्म/कम्पनीले शुल्क संकलनका लागि सूचना प्रकाशन भएको...
यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति/फर्म/कम्पनीले शुल्क संकलनका लागि सूचना प्रकाशन भएको...
यस गुर्भाकोट नगरपालिकाको कृषि तथा पशुसेवा शाखाको आयोजनामा कृषक, कृषक समूह तथा कृषि सहकारी संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गोष्ठी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
वडा सचिवज्यूहरूलाई लक्षित गरी राजस्व सूत्र प्रणाली तथा ICT सम्बन्धी आधारभूत २ (दुइ) दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
सञ्चालित ७ दिने महिला सशक्तिकरण तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमले महिलाहरूको नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक–आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा लिइएको छ
यस नगरपालिका विभिन्न समुदायस्तरमा पूर्ण सरसफाइ तथा विद्यालयमा तीनतारे पद्धती अवलम्बन गर्नका लागि लक परियोजनाद्वारा नगरस्तरीय WASH समन्वय समितिका पदाधिकारी र सरोकारवालाहरुको लागि दुइदिने पूर्ण सरसफाइ सम्बन्धी कार्ययोजना तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय नेपाल फेलोशिप (नेपाल)को आयोजनामा तथा सम्बन्धित निकायहरूको समन्वयमा “अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा सहायक सामग्रीको आवश्यकता पहिचान शिविरका केही झलकहरु
यस नगरपालिकाको समन्वय तथा सहकार्यमा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतको आयोजनामा पाइल्स, फिस्टुला तथा मलद्वार सम्बन्धी रोगहरूको स्क्रिनिङ्ग कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
गुर्भाकोट नगरपालिकामा पालिका स्तरीय पोषणमैत्री स्थानीय तह शासन कार्यान्वयनका लागि आवश्यक बजेट तथा कार्यक्रम निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ।
शिक्षा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार IEMIS Focal Person हरूलाई विद्यालयस्तरीय शैक्षिक तथ्याङ्क अद्यावधिक (IEMIS Update) सम्बन्धी तालिम २ समूहमा विभाजन गरी २/२ दिनका दरले जम्मा ४ दिनसम्म सञ्चालन गरिएकोमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ
WHH को आर्थिक सहयोगमा ली-वर्डद्वारा सञ्चालित प्रारम्भ परियोजना अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा यस नपाको समन्वयमा विज्ञद्वारा गरिएको भौगोलिक अध्ययनको प्रतिवेदन तथा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८३
महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा एकल महिलाहरुका लागि ३ दिने नर्सरी व्यवस्थापन तालिम सम्पन्न भएको छ ।