मुख्य समाचार
सेवाहरु


१. अस्पतालमा जन्म भएको भए सम्बन्धित अस्पतालको प्रामाणित कागज
२. बच्चाको बाबु/आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपी सहित घरमुली आफै आइ अनुसूची ४ भरी पेश गर्ने


१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. मृत्यु भएको भारमुली आफै आइ अनुसूची ४ भरी पेश गर्ने


१. निर्माण गरिने घरको नक्सा सेट तिन (ट्रेसीगं पेपरमा एक र सोको प्रतिलिपी दुइ थान
२. जग्गा धनि प्रमाण पुर्जा
३. आवश्यकता अनुसार मालपोत कार्यालयको रजिस्ट्रेशन फारम
४. घरको तला थप भएमा पुरानो नक्सा
५. चालु आ.व.को एकिकृत सम्पत्ति कर तिरेको रसिद
६. घर निर्माण गरिने जग्गाको प्रस्ट देखिने नापी शाखाको प्रमाणित नक्सा
७. गुठी जग्गा भए गुठी सिफारिस
८. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्र प्रतिलिपि
९. वारेस राखी नक्सा पास गर्ने भए वारेसको नागरिकताको प्रतिलिपि
१०. धितो रहेको जग्गा भए सम्बन्धित निकायको स्वीकृत पत्र
११. चालु आ.व. वर्षको सम्मको नगरपालिकालाई तिर्नु पर्ने सम्पुर्णा कर र शुल्क तिरेको प्रमाण


१. सम्बन्धित व्यक्तिको नागरिकताको प्रामाण पत्र , व्यवसायको हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति
२. आयकर दर्ता दर्ता प्रमाण पत्र
३. अन्य कार्यालयमा दर्ता हुने भएमा प्रमाण पत्र
४. वडा अध्यक्ष को सिफारिस
५. थोक व्यापार व्यवसाय गर्नेको हकमा डिलरसिप प्राप्त गरेको प्रमाण पत्रको प्रतिलिपि
६. चालु आ.व. सम्म यस नगरापालिकालाई बुझाउनुपर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण


१. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्र प्रतिलिपि
२. जग्गा धनि प्रमाण पुर्जा
३.घर नक्सा पास प्रमाण पत्र
४. चालु आ.व. को एकिकृत सम्पत्ति कर तिरेको रसिद
५.चालु. आ.व. वर्षकोसम्मको नगरपालिकालाई तिर्नुपर्ने सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण
६. नापी शाखाको प्रमाणित नक्सा
७. वडा अध्यक्षको रोहबरमा भएको स्थलगत सर्जमिन


१. निवेदन पत्र
२.व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३.आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४. बहालमा भएय सम्झौता पत्रको प्रतिलिपि
५.दुइप्रती पासपोर्ट साइजको फोटो
६.सर्जमिन मुचुल्का


१.सूचकको नागरिकता प्रमाणपत्र
२.परिवार सदस्यहरुको नागरीकता प्रमाणपत्र
३.जग्गा धनि प्रमाणपत्र
४.नागरिकता नभएका परिवार सदस्यहरुको हकमा जन्म दर्ताको प्रमाणपत्र


१. पति /पत्नी दुबैको नागरिकता प्रमाणपत्र
२.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३.सूचकको नागरिकता प्रमाणपत्र


१. दुलाह दुलहीको बाबु /आमाको नागिरकताको प्रमाणपत
२. दुलाह दुलहीको नागरीकता प्रमाणपत्र
३. तीन पुस्ते जानकारी