कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
प्रस्तुत विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्र संख्या २०८१।०८२, चलानी नं. ०६, मिति २०८१।०५।०९ गतेको ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने सम्बन्धी प्राप्त पत्रानुसार विक्रम संवत २०८१...
यस गुर्भाकोट नगरपालिकाको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विद्युतीय चुलो (Induction Cooktop) खरिद गरिनुपर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजत प्राप्त ईच्छुक फर्म तथा सप्लायर्सहरुले...
गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट सुर्खेतको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि सामाग्रीको दरभाउ यकिन गर्ने प्रयोजनार्थ कानून बमोजिम दर्ता तथा नविकरण भएका (कम्पनी, उत्पादक,...
भेरीगंगा नयाँ शहर आयाेजना कार्यालयकाे गुर्भाकाेट नगरपालिका वडा नं. १२ शुभाघाट सुर्खेतमा भवन शिलान्यास गर्नुहुँदै नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री माननीय पूर्णबहादुर खड्काज्यू।
विश्व स्वास्थ्य संगठन को तर्फबाट स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशमा सहयोगिको रुपमा कार्यरत डा.गरिमा त्रिपाठि ज्यूद्वारा गुर्भाकोट नगरपालिका लाई डिजिटल बिपि सेट लगायतका सामग्री हस्तान्तरण गर्नुभएको छ।सहयोगका लागि WHO लाई हार्दिक धन्यवाद
यस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भइ आउनु भएका आदरणीय व्यक्तित्व श्री धर्म राज न्यौपाने ज्यूको स्वागत एवं पदवहाली हुँदाका केही झलकहरु
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको निर्णीत शुभसाइत अनुसार नगरपालिका कार्यालयको मिति २०८१ असोज १८ गते झण्डा फेरीएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको निर्णीत शुभसाइत अनुसार नगरपालिका कार्यालयको मिति २०८१ असोज १८ गते झण्डा फेरीएको छ ।
विगत १५ (पन्ध्र) महिना देखि यस नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहनुभएका सवैका प्रिय पात्र एक कुसल प्रशासक आदरणीय व्यक्तित्व श्री पूर्ण बहादुर खत्री ज्यूको विदाइ समारोहका केही झलकहरु
संविधान दिवस, २०८१ को अवसरमा यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री पूर्ण बहादुर खत्री ज्यूले दिप प्रज्वलन गर्दैगर्दाका केही झलकहरु
यस नपाका प्रमुख प्रशासकीय अधिकृत श्री पूर्ण बहादुर खत्री ज्यू र वार्ड अध्यक्षसमेतको टोलीले सुनदह पोखरी संरक्षण योजना सम्पन्न पश्चातको अनुगमन मूल्यांकन हुँदाका केही झलकहरु
यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री पूर्ण बहादुर खत्री ज्यूद्वारा विश्वकर्मा बाबाको पुजा गर्दाका केही झलकहरु
यस नगरपालिकाको नगर स्वास्थ्य शाखाको आयोजना र सि.एम.सि. नेपालको सहजीकरणमा सञ्चालन भएको विश्व आत्महत्या रोकथाम दिवश कार्यक्रम सम्पन्न हुँदाका केही झलकहरु