कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
श्री यो जो जससंग सम्बन्धित छ ।
प्रस्तुत विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाको प.सं. २०८०।०८१, च.नं. २३७, मिति २०८१।०२।२३ गतेको रिक्त दरबन्दी विवरण पठाउने...
श्री यो जो जससंग सम्बन्धित छ ।
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भुल्के गुर्भाकोट ९ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथमिक तह एकिकृत विषयको शिक्षक...
वडा स्तरीय योजना तर्जुमा सम्बन्धमा ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार हरेक स्थानीय तहले योजना निर्माण गर्दा देहायका विषयहरुलाई प्राथमिकता दिई बनाउनुपर्ने उल्लेख छ । स्थानीय तहको योजना तर्जुमा...
भेरीगंगा नयाँ शहर आयाेजना कार्यालयकाे गुर्भाकाेट नगरपालिका वडा नं. १२ शुभाघाट सुर्खेतमा भवन शिलान्यास गर्नुहुँदै नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री माननीय पूर्णबहादुर खड्काज्यू।
विश्व स्वास्थ्य संगठन को तर्फबाट स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशमा सहयोगिको रुपमा कार्यरत डा.गरिमा त्रिपाठि ज्यूद्वारा गुर्भाकोट नगरपालिका लाई डिजिटल बिपि सेट लगायतका सामग्री हस्तान्तरण गर्नुभएको छ।सहयोगका लागि WHO लाई हार्दिक धन्यवाद
यस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भइ आउनु भएका आदरणीय व्यक्तित्व श्री धर्म राज न्यौपाने ज्यूको स्वागत एवं पदवहाली हुँदाका केही झलकहरु
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको निर्णीत शुभसाइत अनुसार नगरपालिका कार्यालयको मिति २०८१ असोज १८ गते झण्डा फेरीएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको निर्णीत शुभसाइत अनुसार नगरपालिका कार्यालयको मिति २०८१ असोज १८ गते झण्डा फेरीएको छ ।
विगत १५ (पन्ध्र) महिना देखि यस नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहनुभएका सवैका प्रिय पात्र एक कुसल प्रशासक आदरणीय व्यक्तित्व श्री पूर्ण बहादुर खत्री ज्यूको विदाइ समारोहका केही झलकहरु
संविधान दिवस, २०८१ को अवसरमा यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री पूर्ण बहादुर खत्री ज्यूले दिप प्रज्वलन गर्दैगर्दाका केही झलकहरु
यस नपाका प्रमुख प्रशासकीय अधिकृत श्री पूर्ण बहादुर खत्री ज्यू र वार्ड अध्यक्षसमेतको टोलीले सुनदह पोखरी संरक्षण योजना सम्पन्न पश्चातको अनुगमन मूल्यांकन हुँदाका केही झलकहरु
यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री पूर्ण बहादुर खत्री ज्यूद्वारा विश्वकर्मा बाबाको पुजा गर्दाका केही झलकहरु
यस नगरपालिकाको नगर स्वास्थ्य शाखाको आयोजना र सि.एम.सि. नेपालको सहजीकरणमा सञ्चालन भएको विश्व आत्महत्या रोकथाम दिवश कार्यक्रम सम्पन्न हुँदाका केही झलकहरु