कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति/फर्म/कम्पनीले शुल्क संकलनका लागि सूचना प्रकाशन भएको...
उपरोक्त सम्बन्धमा चालु आ.व. २०८१।०८२ मा यस नगरपालिकाभित्रका दक्ष व्यक्तिहरुको सूची तयार एवम् अद्यावधिक गर्नुपर्ने भएकोले यस नगरपालिकामा स्थायी बसोबास भएका तपसिलका योग्यता पुगेका ईच्छुक दक्ष...
गुर्भाकोट नगरपालिका कृषि शाखा शुभाघाट, सुर्खेतको आ.व. २०८१।०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५०% अनुदानमा हाईब्रीड तरकारीको वीउमा अनुदान कार्यक्रम रहेको हुदा इच्छुक कृषक, कृषक समूह, कृषि...
यस नगरपालिकाको समन्वय र सहकार्य केएर नेपाल संगको साझेदारीमा आवाज संस्थाद्वारा संचालित वालिका शसक्तिकरण कार्यक्रम अन्तर्गत सामुदायिक सिकाई केन्द्रको सवलिकरण दिगोपनाको लागि स्थानीय सरकार र सामुदायिक सिकाई केन्द्र व्यवस्थापन समिती भूमिका सम्बन्धी वैठक
भूमि समस्या समाधान आयोगका सुर्खेत जिल्ला अध्यक्ष आदरणीय व्यक्तित्व केशर बहादुर वलीज्यूलाई गुर्भाकोट नगरपालिका कार्यालय परिवारको तर्फबाट बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ।।
गुर्भाकाेट नगरपालिका र शसस्त्र प्रहरी बल, नेपाल नं ३२ गण हे. क्वा. रक्तनाली बाङ्गेसिमल, सुर्खेत सयुक्त आयाेजना विपद व्यवस्थापन सम्बन्धि २ दिने सिमुलेसन कार्यक्रमकाे उदघाटन श्रीमान नगर प्रमुख ज्यूले गर्नुभएको छ ।
नगर प्रमुख हस्त पुन वडा नम्बर २ का वडा अध्यक्ष नाेख बहादुर वली सव-ईन्जिनियर भानु ढकाल लेक मालारानी देखि खाेला ढाव जाेड्ने सडकको अनुगमन गर्दै
गुर्भाकाेट नगरपालिका सुर्खेत खटाङ क्षेत्रकाे वडा नं.८, १० र १२ जाेड्ने तीन मुखे (TRIDGE) झाेलुङ्गे पुलको शिलान्यास गर्नुहुँदै नेपाली कांग्रेसका उपसभापति एंव नेपाल सरकारका निर्वतमान उपप्रधानमन्त्री तथा रक्षामन्त्री माननीय पूर्णबहादुर खड्काज्यू।
नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखकद्वारा गुर्भाकोट १३ स्थित रहेको नेपाल प्रहरी कर्णाली प्रदेश विशेष प्रहरी गणको मिति २०८१/०८/२३ गते अनुगमन गर्नु भएको छ ।
२१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेवविका दिवस २०८१ का झलकहरु
हामी सबै काे प्रतिवद्दता ःलैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता भन्ने मुलनाराका साथ नाेभेमणवर २५देखि डिसेम्बर १०सम्म लैङ्गकि हिंसा विरुद्धको १६दिने अभियान शुभराम्भ गर्दाका झलकहरु
उद्यमशिल संस्कृति, राष्ट्रकाे समृद्धि " भन्ने मूल नारा सहित यहि मिति २०८१ साल मसिंर ९ गतेका दिन गुर्भाकाेट नगरपालिकाकाे प्राङ्गणमा बिहान देखि नै स्थानीय उत्पादनकाे प्रदर्शनी तथा बजारीकरण सहित १० औं उद्याेग दिवस, २०८१ विविध कार्यक्रम गरी मनाउदाका झलकहरु
दाेश्राे कर सप्ताह ,२०८१ (मंसिर १- ७ गतेसम्म) पहिलो दिन कर सप्ताह उद्घाटन समारोह र दाेश्राे दिन,पूर्ववत प्रकाशित कार्यक्रम अनुसार नगर कार्यापालिकाकाे कार्यालय र सम्पूर्ण वडाहरुमा पहिलाे करदातालाई सम्मान गर्दाका केही झलकहरु ।