कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असाेजमा बनेकाे थियाे भने यसमा साविकका सहारे, मालारानी र धारापानी गा.वि.स.
जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौँ ।
श्री यो जो जससंग सम्बन्धित छ ।
सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका अन्तर्गत श्री चन्द्रज्योति प्राथमिक विद्यालय नेप्टेकाँडा गुर्भाकोट १४ सुर्खेत विद्यालयमा रिक्त रहेको प्राथमिक तहको पदमा सरुवाको...
1.The Gurbhakot Municipality, office of the Municipal Executive surkhet electronic bids from eligible bidders for the constructions and completion of Road and Building works mentioned in the "The...
यस नगरपालिकाको विभिन्न वडा तथा सार्वजनिक स्थलहरुको फोहोर संकलन, ढुवानी तथा व्यवस्थापन गर्नुपर्ने हुँदा यस नगरपालिकाको आर्थिक ऐन, २०८१ र फोहोमैला व्यवस्थापन सम्बन्धी कार्यविधी, २०८० बमोजिम इच्छुक...
यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति/फर्म/कम्पनीले शुल्क संकलनका लागि सूचना प्रकाशन भएको...
यस गुर्भाकोट नगरपालिका क्षेत्र भित्र सङ्कलन हुने कवाडी मालसामानमा लाग्ने कवाडी कर संकलन सम्बन्धी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति/फर्म/कम्पनीले शुल्क संकलनका लागि सूचना प्रकाशन भएको...
यस गुर्भाकोट नगरपालिका अन्तर्गत DHIS पहुँच प्राप्त सबै सरकारी, गैर–सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूका आ.व. २०८१/०८२ का तथ्याङ्क सुधारका लागि, जनस्वास्थ्य कार्यालय सुर्खेतको प्राविधिक सहयोगमा DHIS फोकल पर्सनहरूलाई लक्षित दुई दिने कार्यशाला सम्पन्न भएको
गुर्भाकोट नगरपालिका–६, बडाखोलीस्थित वडा कार्यालय भवन निर्माणका लागि वडा नं. ६ निवासी श्री प्रतापसिं मगरले ३ रोपनी ४ आना जग्गा प्रमुख प्रशासकीय अधिकृतज्यूलाई पूर्जा सहित हस्तान्तरण गर्नुभएको छ ।
यस नगरपालिकाको वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम अन्तर्गत आज मिति २०८२।०४।२६ गते वडा नं. ८ खैरेनीस्थित पवित्र भेरी नदी किनारबाट कार्यक्रमको शुभारम्भ वडा नम्बर ८ का अध्यक्ष श्री किरण कुमार विकसहितको टोलीले गर्नुभएको छ ।
महिला परिवर्तन साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित बीउ उत्पादन कार्यक्रमको अनुगमन तथा निरीक्षण नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीज्यू, नगर प्रमुखज्यू तथा प्रदेशस्तरीय कृषि कार्यालयका प्रतिनिधिहरूद्वारा
विगत ४ वर्षदेखि मेहेलकुना अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. विनोद यादवज्यूको "फेरी भेटौला" कार्यक्रम नगर प्रमुखज्यूसहितको उपस्थितिमा एक समारोहका बीच सम्पन्न भई उहाँलाई विधिवत रूपमा विदाइ गरिएको छ ।
यस नगरपालिकामा मिति २०८१।०९।२१ गतेदेखि (पशु चिकित्सक) पदमा कार्यरत रहनुभएका श्री भेषराज पौडेलज्यूले स्वेच्छिक अवकाश लिनु भई यस नगरपालिकाबाट विदाइ हुनु भएको छ। उहाँले यस अवधिमा नगरपालिकाको पशु सेवा क्षेत्रमा पुर्याउनु भएको योगदान अमूल्य रह्यो
अपाङ्ग एकता समाजको आयोजना एवं एविलिज फाउन्डेसनको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी शिक्षा दिनु तथा अपाङ्गता समावेशी समुदाय निर्माणको लागि वकालत तथा पैरवी योजना वैठक सम्पन्न भएको छ ।
विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणको लागि नगरस्तरीय विपद व्यवस्थापन समिति र सरोकारवालाहरुसँगको छलफल वैठक सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत, ईलाका प्रशासन कार्यालय मेहेलकुनाको आयोजना तथा गुर्भाकोट नगरपालिकाको समन्वयमा सेवा प्रवाह सम्वन्धमा सहजीकरण सम्वन्धी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ।
यस नगरपालिका र CMC Nepal को साँझेदारीमा सञ्चालित द्धन्द्ध पिडितहरुका लागि सामुदायिक समावेशीकरणका लागि मनोपरामर्श कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिको वैठक तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।